सीमान्तकृत महिला सांसद मञ्चको अध्यक्षमा विश्वकर्मा चयन
काठमाडौँ। सीमान्तकृत समुदायको हक अधिकार, संवैधानिक कानूनी विमर्श र राजनीतिक पहल कदमीका लागि सीमान्तकृत समुदायका महिला सांसद संगठित भएका छन् । काठमाडौँमा एक कार्यक्रमका बीच संविधानसभा सदस्य र पूर्वसांसदले सीमान्तकृत...