प्रधानमन्त्री ओलीद्वारा पूर्व सांसद लामाप्रति श्रद्धाञ्जली व्यक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा आलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य एवं पुर्व सांसद कमानसिंङ लामाको असामयिक निधन प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले दुखद् घडिमा दिवंगत...