अहमद वाहिदी इरानको आईआरजीसीका नयाँ कमान्डर नियुक्त
काठमाडौँ । इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अहमद वाहिदीलाई आफ्नो नयाँ कमान्डर-इन-चीफ नियुक्त गरेको छ । शनिबार इरानमाथि इजरायल र अमेरिकाले गरेको संयुक्त हवाई आक्रमणमा पूर्व...