आजदेखि सेनाको कमान्ड सम्हाल्दै अशोकराज सिग्देल
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले आजबाट नेपाली सेनाको कमान्ड सम्हाल्दै छन् । सैनिक सेवामा ४१ वर्ष बिताएका प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकाशमा जाने भएपछि सिक्देलले ४५औं प्रधानसेनापतिका रूपमा नेपाली सेनाको...