कर्मचारीको अस्थिरता हटाउन नयाँ व्यवस्था : नासु सात वर्ष, अधिकृत-उपसचिवको सरुवा पाँच वर्ष स्थिर
बारम्बार सरुवाले अस्थिर बनेको कर्मचारीतन्त्र स्थिर होला त ? नासुलाई सात वर्ष र अधिकृत-उपसचिवलाई पाँच वर्ष एउटै ठाउँमा राख्ने नयाँ व्यवस्थाले कर्मचारीको सरुवामा स्थिरता आउला त ? काठमाडौँ । संघीय...