‘कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छ’: माधवकुमार नेपाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् । अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलाको आज...