मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३५० रुपैयाँले दिलायो १० लाखको बम्पर उपहार
काठमाडौँ । मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३५० रुपैयाँको कारोबारबाट नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक तुल पुडासैनीले १० लाख रुपैयाँको करदाता प्रोत्साहन बम्पर उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले...