१० सेकेन्डमै मेटियो टिमुरे बजार, भन्सार अधिकृत भन्छन्- ‘भाग्न सक्यौँ र नयाँ जीवन पायौँ’
काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत करवीर गैरेका लागि गत बुधवारको बिहान सामान्य कार्य दिन जस्तै थियो । बिहान साढे ७ बजे नै कार्यालय पुगिसकेका गैरे आफ्नो...