बागमती नदी करिडोरमा ५६७ थान स्मार्ट सडक बत्ती जोडिने, सीसीटिभीमार्फत निगरानी हुने
काठमाडौँ । बागमती नदी करिडोरलाई उज्यालो बनाइने भएको छ । बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा बत्ती राखिने भएको हो । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सीसीटीभी जडान गरिनेछ ।...