रास्वपा सांसद कठरियाको प्रश्न: ‘अन्नदाता’लाई सरकारको राहत कहिले ?’
काठमाडौँ । नेपालको कृषि क्षेत्रले भोग्दै आएको मलको अभाव र हालैको बाढी पहिरोले पुर्याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिश्मा कठरियाले सरकारको ध्यानाकर्षण गराएकी छन् । ...