नापीका ८५७ कर्मचारीको विवादित सरुवा मन्त्री रावलद्वारा बदर, अनियमितताका आरोपमा पनि होला छानबिन ?
काठमाडौँ । नापी विभागले एकैपटक गरेका ८५७ कर्मचारीको विवादित सरुवा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बदर गरेकी छन्। कर्मचारी सरुवामा पहुँच, पक्षपात, मापदण्ड उल्लंघन र...