जिएमआरले भन्यो : माथिल्लो कर्णालीको काम छिट्टै शुरु हुन्छ
काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले आगामी तीन महिनाभित्र विद्युत् खरिद सम्झौताको सबै प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कूल ९०० मेगावाट...