कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा तत्कालीन सञ्चालक समितिका सभापति राजेन्द्रवीर राय पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई शनिबार बेलहिया नाकाबाट पक्राउ गरेको...