नेपाल भलिबल लिग : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै
काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग(एनभिएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ६:०० बजे खेल हुनेछ...