रुपन्देही-२ मा संवैधानिक कारण देखाउँदै राप्रपा उम्मेदवार कर्भिका थापाद्वारा उम्मेदवारी फिर्ता
काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले आफ्नो मनोनयन फिर्ता लिएक छन्। संविधानमा रहेको व्यवस्था अनुसार...