बाढीपीडितको राहत तथा उद्धारमा कर्मचारी मिलन केन्द्र बझाङको एक लाख एक हजार १११ रुपैयाँ सहयोग
काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी मिलन केन्द्र बझाङले एक लाख एक हजार १११ रुपैयाँ...