समायोजन भएका कर्मचारीले संघीय नभई प्रदेशकै कानुनी सर्त मान्नुपर्ने
काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनपछि प्रदेश वा स्थानीय तहमा गएका कर्मचारीले संघीय कानुनको होइन, सम्बन्धित प्रदेश सेवासम्बन्धी कानुन र सर्तको अधीनमा रहनुपर्ने व्याख्या गरेको छ । पूर्ण इजलासले समायोजनलाई...