प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउँथ्यो लुटपाट
काठमाडौँ । गत असार १३ गते बिहान करिब ४:०० बजे काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरमा होलसेल तरकारी पसलतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई अपचित व्यक्तिले एक महिलालाई ‘पेप्सीकोला जाने बाटो कता हो...