हेटौँडाको कर्रा खोलामा बाढीले बगायो ट्रक, चालक सकुशल
काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगाएको छ । प्रहरीका अनुसार सोमबार बिहान करिब ७:४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिक खोला तर्ने क्रममा बनाइएको...