अटो क्षेत्रलाई कर असुलीको माध्यमभन्दा आर्थिक गतिविधिको आधारका रूपमा हेर्न आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रको समग्र योगदानलाई पर्याप्त रूपमा सम्बोधन नगरी यसलाई मुख्यतः राजस्व संकलनको क्षेत्रका रूपमा मात्र बुझ्ने गरेको बताएका छन् ।...