कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने कुलमान घिसिङको घोषणा
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारणलाई प्रत्यक्ष आर्थिक भार पर्ने गरी सरकारले अघि सारेको कर नीतिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्। उनले स्थानीय तहसम्म पुगेर नागरिकको...