कर प्रशासनलाई सेवामुखी बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर संकलन प्रक्रियालाई दबाबमुखी नभई सेवामुखी बनाउन कर प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा बिहीबार देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै...