उद्योग विभागका महानिर्देशकसहित सात सहसचिवको सरुवा, चौथो महाशाखासम्म पुग्दा हुमकला हाबी
काठमाडौँ । विषम परिस्थितिमा सीमित कार्यकाल र निश्चित जिम्मेवारीसहित गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो प्रमुख उद्देश्यभन्दा बाहिर गएर कर्मचारी सरुवामै बढी केन्द्रित भएको चर्चा सुरु भएको छ...