कविता नेपाली एभरेस्ट समिटर्स समिटको जनसम्पर्क अधिकृत नियुक्त
काठमाडौँ । सगरमाथा आरोही एवं कलाकार कविता नेपालीलाई एभरेस्ट समिटर्स समिटको जनसम्पर्क अधिकृतमा नियुक्त गरिएको छ । एभरेस्ट एलायन्स नेपालले आज पत्रकार सम्मेलन गरी सगरमाथा आरोही एवं कलाकार नेपालीलाई जनसम्पर्क...