एपीएफबाट राजीनामा दिएर भलिबल खेलाडी कविता भट्ट अष्ट्रेलिया पलायन
काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी खेलाडी कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छन् । एपीएफ क्लबबाट राजीनामा दिएर मिडल ब्लकर कविता अष्ट्रेलिया पलायन भएकी हुन् । केही समयअघि मात्र...