त्रिशूली-३ ‘ए’ सुरुङमा १० दिनको संघर्ष: मृत्युलाई जितेर फर्किँदा कवीरको अनुभव
काठमाडौँ । भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका मेकानिकल सुपरभाइजर कवीर महर्जन स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मृत्युलाई...