कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिको मृत्यु
काठमाडौँ । कश्मीरमा पाकिस्तानी सेनाले प्रहार गरेको गोलीबाट तीन जना भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय सेनालाई उदृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको मृत्यु भएको...