९४ लाख ९१ हजार ५८८ रुपैयाँ बराबरका भन्सार छलीका कस्मेटिक सामानसहित गाडी र चालक नियन्त्रणमा
काठमाडौँ। पर्सा प्रहरीले ९४ लाख ९१ हजार ५८८ रुपैयाँ बराबरका भन्सार छलीका कस्मेटिक सामानसहित एउटा पिकअप गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट...