पूर्वी नाका काँकडभिट्टाबाट साउन महिनामा एक अर्ब २३ करोडको कृषि जन्य वस्तु निर्यात
झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा रु. एक अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषिजन्य वस्तु...