सुरु भयो गगन थापा नेतृत्वको काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक
काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली काँग्रेसको पहिलो केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । संस्थापन...