स्वर्णिम वाग्लेको संयोजकत्वमा काँग्रेसको घोषणापत्र मस्यौदा उपसमिति गठन
काठमाडौँ । नेपाली काँग्रेसको प्रतिनिधिसभा र प्रतदेशसभा निर्वाचनको घोषणापत्र मस्यौदा गर्न डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको छ । जसमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, डा। कृष्णप्रसाद पौडेल,...