७० वर्षे हद र दुई कार्यकालको सीमा ब्युँताउन केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डेको काउन्टर प्रस्ताव
काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने गरी अघि सारिएको विधान संशोधन प्रस्तावमा ईश्वर पोखरेल समूहले असहमति जनाएको छ । बैठकको सुरुमा पोलिटब्युरो सदस्य...