पोर्चुगललाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सरकारले दियो सहमति
काठमाडौँ । सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय स्थापना गर्न सहमति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई नेपालमा काउन्सिलर कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो।...