‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन
काठमाडौँ । प्रतिनिधि सभाबाट एशियाली विधायिकी संस्थाहरूको परिषद् (काउन्सिल अफ एशियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स) क्यालीको सदस्यता प्राप्त गर्ने प्रस्ताव अनुमोदन गरिएको छ । सभाको मंगलवारको बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री...