गगन थापाले भने : ‘कसैलाई काखापाखा नगरेर टिकट वितरण गर्छौँ’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा कसैलाई काखापाखा नगरिने बताएका छन् । निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछि थापाले भने, ‘हामी कसैलाई काखा पाखा गर्दैनौँ । काँग्रेस...