काग तिहार: कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा कागेश्वरीमा गई पूजा आज...