११५ दिनपछि खुल्यो काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, २५ गतेदेखि पाठकका लागि सेवा सुरु हुने
काठमाडौँ । लामो समयदेखि बन्द रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय ११५ दिनपछि पुनः सञ्चालनमा आएको छ । भृकुटीमण्डपस्थित पुस्तकालयमा समाज कल्याण परिषद्ले लगाएको ताला खुलेसँगै पुस्तकालयको नियमित सञ्चालनको प्रक्रिया अघि...