पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भद्रकालीस्थित प्रहरी परिसरमा ल्याइयो
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बिहान ०६:४० बजे काठमाडौँ प्रहरी परिसर भद्रकाली ल्याइएको छ । सुरक्षा स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन परिसर ल्याइएको...