काठमाडौँ-तराई द्रुतमार्गको प्रगतिप्रति संसदीय समितिमा चासो, निर्माण ढिलो भएको टिप्पणी
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले काठमाडौँ-तराई द्रुतमार्ग निर्माणको प्रगति अपेक्षाअनुसार हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सिंहदरबारमा सोमबार बसेको समितिको बैठकमा...