काठमाडौँ–दिल्ली रुटमा अब नेपाल एयरलाइन्सको दैनिक दुई उडान
काठमाडौँ । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौँ–दिल्ली रुटमा अब दैनिक दुई उडान गर्ने भएको छ । भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीका लागि...