मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पाललाई काठमाडौँ महानगरको सहयोग
सिन्धुपाल्चोक । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ । उनीहरुले मेलम्ची नगरपालिकालाई रु दुई करोड...