पहिरोले अवरुद्ध भएको काठमाडौँ-मुग्लिन सडक खुल्यो
काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका-७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौँ-मुग्लिन सडक खुलेको छ । बुधवार राति खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर सडक खुलाइएको राजमार्ग खुलाइएको हो ।...