होस्टेल शुल्क फिर्ता नगर्ने केएमसीको अडान
काठमाडौँ । काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनील शर्माले होस्टेल शुल्क फिर्ता नगर्ने बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अतिरिक्त शुल्क सम्बन्धमा शुक्रबार भएको छलफलमा उनले यस्तो बताएका हुन्। छलफलमा...