२२ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँ –६ मा रास्वपाका शिशिर खनाल निर्वाचित
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनाल निर्वाचित भएका छन् । उनी २७ हजार ७१९ मत ल्याएर विजयी भएका हुन्...