२२ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँ–९ मा रास्वपाको अग्रता कायमै
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै रहेको छ । रास्वपाका उम्मेदवार डोलप्रसाद अर्यालले ५ हजार ५५९ मत...