काठमाडौँ महानगरद्वारा छात्रवृत्ति पाउने विद्यार्थीको सूची सार्वजनिक
काठमाडौँ । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरेको छ। यस चरणमा विज्ञानमा ४१४ जना, व्यवस्थापनमा १०६...