अस्ट्रेलियाका डेभिड वार्नरले काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्ने
काठमाडौँ । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् । वार्नर काठमाण्डु गोर्खाजमा अनुबन्धित भएका छन् । उनी आइतबार साँझ काठमाडौं अवतरण...