विशेष महाधिवेशनबारे गगन पक्ष कानुनी परामर्शमा
काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधर कानुनी परामर्शमा जुटेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मानिकट नेताहरू कानुनी परामर्शमा जुटेका हुन्। आनन्द ईभेन्स भिमसेनगोलामा केही बेरमा अन्तरक्रिया सुरु हुँदैछ।...