आपराधिक मामिलामा कानुनी सहकार्यका लागि नेपाल-भारत सम्झौता अन्तिम चरणमा
काठमाडौँ । नेपाल र भारतबीच आपराधिक विषयमा पारस्परिक कानुनी सहयोगलाई संस्थागत गर्ने उद्देश्यसहित द्विपक्षीय सम्झौता गर्ने तयारी अघि बढाइएको छ । दुवै देशका सम्बन्धित निकायबीच उक्त सम्झौतामा हस्ताक्षरको मिति तय...