नेपाल-भारत कानुनी सहायता सम्झौता संसद्मा प्रस्तुत
काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहयोग सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश गरिएको छ। बुधबारको प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त...